जाडोमा चि…सो पानिले दिक्क त हुनुहुन्न हुनुहुन्छ भने अब दिक्क नहुनुस हामिले तपाईको भान्सा र बाथरुममा २४ सै घण्टा तातोपानी
लियर आयका छौ ।
गुणस्तर युक्त तथा भरपर्दो सन स्टार सोलार वाटर हिटर ।
यसका विशेषताहरू
१, खिया नलाग्ने फुड ग्रेटको १००% स्टेनलेस स्टिल बाट बनेको
२, एकदमै छिटो पानी तताउने १००% कपर कोटेट भ्याक्युम ट्युब जडान गरिएको ।
३, एक चोटि तातेको पानी ३ दिन सम्म तातै रहने ।
४, जाडोको सिजनमा कम घाम लाग्ने भएको हुँदा रिप्mलेटिङ सिस्टम मार्फत तलबाट पनि पानी तताउन मिल्ने रिप्mलेटिङ पाता जडान गरिएको ।
५, आवश्यकता अनुसार साना तथा ठुला साईजमा उपल्ब्ध ।
६, घाम नलाग्दा बिजुलीबाट समेत पानी तताउन मिल्ने विद्युतीय हिटर जडान गरिएको ।
७, फ्रि होम डेलिभरी तथा फ्रि फिटिङ
अत्याधुनिक प्रविधि मार्फत निर्माण गरिएको दशकौँ देखी नेपाली बजारमा निरन्तर रूपमा चलिरहेको सन स्टार वाटर हिटर जडान गरी तपाई पनि बर्षै वर्ष सम्म ढुक्क हुनुहोस् ।
सम्पर्क
काठमाडौँका लागि आधिकारिक बिक्रेता
सोलार हिटर एन्ड वाटर फिल्टर ट्रेडर्स
वसुन्धरा, रिङ रोड, काठमाडौँ
फोन:– 01-4981782, 9860711764











Reviews
There are no reviews yet.